सम्पादकीय

बजेट र बिकासको उपयोग गर्न उपभोक्ता जागरुक हुनुपर्छ

असारको प्रसंग चलेको भएपनि असार सँगै आउने अन्य बिकासका बजेटहरुको बारेमा समय भएको बेला देखि नै चर्चा र परिचर्चा गर्न सकेको भए राम्रो हुने थियो भन्ने जनभावना यतीवेला चर्कौ रुपमा बाहिर आएको देखिन्छ । बजेट...

पुरा पढ्नुहोस
सरकार परिवर्तन होइन संविधान कार्यान्वयन तर्फ जोड देऊ

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा गठन भएको सरकार परिवर्तन गर्ने हल्ला पछिल्लो समयमा निकै उठि रहेको छ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डले विभिन्न कार्यक्रममा गएर सहमतिको सरकार गठन...

पुरा पढ्नुहोस
कृषि उपजहरुको बजारीकरणमा ध्यान देऊ

दैलेख जिल्ला कृषि उपज बस्तुहरुको उत्पादन हुने जिल्लाहरु मध्ये को एक हो । जिल्लाको विभिन्न गाउँ विकास समितिका विभिन्न स्थानहरुमा फरक फरक खालका कृषि बस्तुहरु उत्पादीत भइरहेको छ । विभिन्न स्थानहरुका फरक – फरक...

पुरा पढ्नुहोस
जोखिम न्यनिकरणका लागी पुर्व तयारी आवश्यक

वर्षात संगै आउने सक्ने वाढी पहिरोको कारण लाखौको धनजनको क्षती संगै प्राकृतिक सम्पदाहरुको समेत विनास हुने गरेको विगतको दिनहरुका भोग्दै आइरहेको छौ । विपत व्यवस्थापनको लागि सरकारी तथा गैरसरकारी कार्यालयहरु बाट लाखौको खर्च पनि भइरहेको...

पुरा पढ्नुहोस
कृषिमा नया“ प्रविधि आवश्यक छ

धान दिवस असार १५ अर्थात राष्ट्रिय धान दिवस बुधवार विभिन्न कार्यक्रम गरी देशभर मनाइएको छ । ‘मुठी खाएर मुरी उब्जाउने” महिनाको मध्य अर्थात असार १५ गतेका दिन नेपालभर धान दिवसका नामले मनाउने चलन रहेको...

पुरा पढ्नुहोस
जननेता मदन भण्डारी लाई सम्झदा

‘सिद्धान्तका निम्ति जीवन होइन, जीवनकालागि सिद्धान्त” जननेता मदन भण्डारी नेपाली कम्युनिष्ट इतिहासको मात्र नभई विश्व साम्यवादी आन्दोलनका एक महान अभियन्ताका युगपुरुष हुन् । राजनीतिक आकाशका प्रतिभावान मदन भण्डारी सर्वमान्य विकल्प खोजी गर्ने कर्मठ परिवर्तन...

पुरा पढ्नुहोस
प्रमुख प्रतिपक्ष दल को संसद अबरोध र निकास

प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले केही दिन अगाडी देखी निरन्तर संसद अबरोध गर्दै आएको छ । राष्ट्रिय राजनीतिमा आफ्नो प्रभावशाली उपस्थिति देखाउन नसकेको कांग्रेसले लगातार संसद बैठक अवरोध गरिरहेको छ ।  भन्नलाई त संसदलाई...

पुरा पढ्नुहोस
शाक्षारता अभियान जिम्मेवारी र दायित्व

जिल्लामा बेला बेलामा भिन्न भिन्न खाले अभियानहरु संचालनमा आएका हुन्छन् । खुलादिसामुक्त अभियान देखिका बिभिन्न अभियानहरुले जिल्लामा सार्थकता पाएको देखिन्छ । अव अभियानहरुलाई व्यवहारमा परिवर्तन गर्दै संस्थागत गर्न सक्नुपर्ने चुनौतीहरु पनि देखिएका छन् । अभियानहरु...

पुरा पढ्नुहोस
बिपतको पूर्व तयारीमा सवै जुट्नुपर्ने देखिन्छ ।

बर्षातको समय सुरु भएको छ । पहाडी जिल्लाहरुमा बाढी पहिरो लगायतका समस्याहरु कायम हुने गरेका छन् भने तराईका जिल्लाहरुमा डुवान लगायतका बिभिन्न समस्याहरु कायमै रहेका छन् । गत बर्ष आएको बिनासकारी भूकम्पका कारण नेपालका बिभिन्न...

पुरा पढ्नुहोस
काबुल घटनाको तत्काल छानविन होस

अफगानिस्तानको राजधानी काबुलमा सोमबार विहान भएको आत्मघाती आक्रमणमा १२ नेपालीको दुखद निधन हुन पुग्यो । यतिवेला देश शोकमा छ । काबुलमा मारिएका १२ नेपालीको सुरक्षामा गम्भीर सुरक्षा त्रुटि भएकै हो । नेपाली सुरक्षा गार्डको भौतिक...

पुरा पढ्नुहोस